‘याचना’ गर्ने पीडितमाथि उल्टै ‘डिजिटल हिंसा’
काठमाडौं : बाढी–पहिरो वा अन्य गम्भीर संकटमा फसेका नागरिकहरूले उद्धारका लागि गुहार माग्दै सामाजिक सञ्जालमा पोखेका भिडियोहरूमाथि भइरहेको अनलाइन आक्रमणले नेपाली समाजमा मौलाउँदै गएको राजनीतिक असहिष्णुता र डिजिटल हिंसाको कुरूप रूप छताछुल्ल भएको छ। उद्धारको माग गर्ने पीडित र उनीहरूका आवाज लेख्ने सञ्चार माध्यम र पत्रकारलाई सत्तापक्षीय समर्थकले ‘झोले’, ‘१२ भाइ’ र अन्य अप
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







